शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपहाडी लोकमार्ग : पोखरा खण्डका स्थानीय आन्दोलित

पोखरा । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र परेको छ । लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइए पनि ठाउँठाउँमा निर्माण कार्य अलपत्र बन्दा आयोजनाले मूर्तरूप लिन नसकेको...