मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुकेधारामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौँको सुकेधारामा बोलेरो जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भएर काठमाडौँको बालुवाखानी बस्दै आएका ३७ वर्षीय वीरेन्द्र शाह छन् । चैत ३...