शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

महोत्तरी । मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका...