शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसी सहिद लोकमार्गको निर्माण कार्य सुरु हुँदै

जनकपुरधाम । मधेस प्रदेश सरकारको बजेट भाषणमै सीमित रहेको मधेसी सहिद लोकमार्गको निर्माण कार्य सुरु हुने भएको छ । आइतबार मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले पत्रकार सम्मेलन गर्दै...