मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कृषिजन्य भूमिमाथि गरिएको नीतिगत विभेद

भूमि माथिको स्वामित्वले मान्छेको सम्पन्नता र शक्तिको निर्धारण गर्ने गरेको छ । जमिनदारहरूलाई परापूर्वकालमा समाजको सबैभन्दा सम्पन्न र प्रभावशाली मानिन्थ्यो । अहिले पनि मानिसहरूको सम्पन्नतालाई ऊसँग भएको जग्गाजमिनसँग तुलना गरिन्छ...