काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान)ले आगामी वैशाखमा दुईदिने ऊर्जा सम्मेलन गर्ने भएको छ । ईप्पानले वैशाख ५ र ६ ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो शक्ति 'हरित ऊर्जा बजार विस्तार...