शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचर्ड थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा...