सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसदहरुलाई हर्क राईले दिए यस्तो चेतावनी, बालेनले जनाए समर्थन

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।  सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन् -'यसपालिको...