काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘लस्ट एन्ड फाउन्ड’ मञ्चन भइरहेको छ । जेठ ३ गतेदेखि सुरु भएको नाटक मञ्चन जेठ १७ सम्म चल्नेछ । नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज...