सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा माओवादीका जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने गठबन्धनबिच सहमति

काठमाडौँ । लुम्बिनी प्रदेशको नयाँ सत्ता गठबन्धनबिच ५ बुँदै सहमति भएको छ । बिहीबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी दलहरूले ५ बुँदे सहमति गरेका हुन्...