मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो सातादेखि सुकुमबासीहरूलाई लालपुर्जा वितरण कार्य सुरु गरिने बताएकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि...