शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इन्द्रजितको आरोह अवरोह : बादलदेखि ओलीसम्म यसरी भयो ‘कनेक्सन’

काठमाडौँ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाएर मानव तस्करी गरेको आरोपमा पक्राउ परेका छन् । माओवादी जनयुद्धकालमा ‘द्वन्द्व विशेषज्ञ’का रुपमा...