सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

घाँटु नाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

तनहुँ । यहाँका गुरुङ बस्तीमा यति बेला परम्परागत घाँटु नाच संरक्षणप्रति विशेष चासो दिन थालिएको छ । लोपोन्मुख बन्दै गएको यस मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले...