मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय

धनगढी । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकालाई  ‘महाकालीपारिको नेपाल’ भनेर चिनिन्छ । कुनै समय यहाँका बासिन्दाको सम्पर्क महाकालीवारिको नेपाली भूमिसँग विरलै हुन्थ्यो । महाकाली नदी तर्न सहज थिएन । सरकारी कामकाजका लागि...