सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

जुलाईमा औसतभन्दा कम वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जुलाई महिनामा देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ । जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ ।...