दाङ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा (अपार) ले स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई सरकारले पुनःस्थापना केन्द्र सञ्चालन गर्न थालेको पहलको विषयमा प्रश्न गरेका छन् । शनिबार भएको राष्ट्रियसभा बैठकमा अपारले सोधेका...