सांसद शर्माको प्रश्न : अदालतमा रिट हाल्ने र आदेश हुँदै रोकिने गरेको छ यसलाई कसरी हल गर्ने ?
बुधबार, १६ असोज २०८१, १४ : २४
काठमाडौँ । सांसद जगप्रसाद शर्माले विकासका विषयमा अदालतमा रिट हाल्ने तर आदेश हुँदै रोकिने गरेकोले यसलाई कसरी हल गर्ने भन्दै प्रश्न गरेका छन् । बुधबार संसदीय सुनुवाई समितिको बैठकमा उनले सो प्रश्न गरेका हुन् ।
सांसद शर्माले भने, ‘विकासका विषयमा अदालतमा रिट हाल्ने अनि आदेश हुँदै रोकिने हुने गरेको छ। यसलाई कसरी हल गर्ने ?’
उनले अदालत शक्ति पृथकीकरणअनुसार न्याय निरुपण गर्ने थलो भएको तर संक्रमणकालीन न्यायमा सर्वोच्चले फौजदारी मुद्दाको रुपमा हेरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण