मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला

कैलाली । कैलालीमा आफ्नै घरको सिँढीमा एक युवती मृत फेला परेकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको...