शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

संसदमा बहस गर्न रास्वपा सांसद सोविता गौतमलाई थिङको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सुशीला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई संविधानबारे संसदमै बहस गर्न चुनौती दिएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै थिङले गौतमले केही दिनअघि चितवनमा गरेको टिप्पणीलाई...