काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा फुकोट कर्णाली जलविद्युत् आयोजनाबारे छलफल हुने भएको छ । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ मा रहेको सो आयोजना निर्माणको जिम्मा भारतलाई दिने लगभग तय...