बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बजेट तयारी: अर्थ मन्त्रालय रातभर जाग्राम (तस्बिरहरू)

काठमाडौँ । रातको पौने १ बजे सिंहदरबार सुनसान थियो । तर अर्थ मन्त्रालयमा भने बत्ती निभेको थिएन ।  मन्त्रालयको मूल भवनबाट अर्थमन्त्री  स्वर्णिम वाग्ले र कर्मचारीहरू मध्य राति मात्र बाहिर...