सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भाइटीकाको दिन १३ वर्षीया बालिका बलात्कृत, बलात्कार गर्ने युवा समातिए

काठमाडौँ । भाइटीकाको दिन कात्तिक १२ गते धरानमा १३ वर्षीया बालिका ३५ वर्षीय युवकबाट बलात्कृत भइन् । बलात्कार गर्ने युवक गिरेन्द्र राईलाई धरान–१६ बाट प्रहरीले भोलिपल्ट (१३ गते) पक्राउ गर्यो...