बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बसभित्र सामूहिक बलात्कारमा संलग्न थप एकजना पक्राउ

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने थप एक जनालाई प्रहरीले पक्रेको छ । झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध...