सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायाधीशसमक्ष लक्ष्मी महर्जनको बयान सुरु, इन्द्रजितको अझै भएन

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी लक्ष्मी महर्जनको बयान सुरु भएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुछिएकी महर्जनको आइतबार न्यायाधीश  प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान सुरु...