शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको वैदेशिक व्यापारका लागि खुल्यो भारतको ‘इनल्याण्ड वाटरवे’

काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा प्रयोग हुनेगरी भारतीय आन्तरिक जलमार्गको बाटो खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको सम्झौतापछि नेपालको वैदेशिक व्यापारमा भारतीय आन्तरिक जलमार्गको पहुँच...