शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

Z plus सुरक्षा पाउने मुकेश अम्बानी पहिलो उद्योगपतिः एकैपटक १० कमान्डोजसहित ५५ सुरक्षाकर्मी, कार्केडमा बीएमडब्ल्यू र रेन्ज रोवर

एन्टिलिया बाहिर कारमा बिस्फोटक भेटिएपछि ७१.२ अर्ब डलरको सम्पत्तिका मालिक मुकेश अम्बानीको सुरक्षाको विषयमा पुनः चर्चा सुरु भएको छ । मुकेश अम्बानी भारतका एक्ला उद्योगपति हुन् जसले Z Plus सुरक्षा...