बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रमाण नपुगेको भन्दै गाउँपालिका अध्यक्ष गिरीमाथिको बहुविवाह मुद्दा खारेज

राधिका भुसाल प्यूठान । गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु कुमार गिरीमाथि लागेको बहुविवाहको आरोप जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले खारेज गरिदिएको छ । जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले...