शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

डेट्रोएट– अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका...