काठमाडौँ । कर्णाली प्रदेशमा लामो समयदेखि देखिएको विद्युत् मिटरको अभाव र सुर्खेतको लो–भोल्टेज समस्या अब समाधान हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सुर्खेत वितरण केन्द्रको...