मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीका ३३ पालिकाले ल्याए बजेट

सुर्खेत ।  कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये ३३ पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको जानकारीअनुसार ७९...