बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पत्रकार दासमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी

विराटनगर । मोरङ उर्लाबारीका पत्रकार पुजन दासलाई आक्रमण गर्ने चार जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ ।  दास उर्लाबारीबाट प्रकाशित पूर्वी कमाण्ड अनलाइनका समाचार प्रमुख हुन् ।...