बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मुग्लिन–पोखरा सडक : तनहुँ खण्डमा डेढ किमी कालोपत्र

तनहुँ ।  मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको...