शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दुरा संस्कृतिको गहन र आधिकारिक कृति

यमबहादुर दुराको अनुसन्धानात्मक कृति ‘दुरा : इतिहास र संस्कृति’ बजारमा आएको छ । दुरा समुदायको प्रामाणिक इतिहास अहिलेसम्म नभेटिएको परिप्रेक्ष्यमा यो कृति कोसे ढुङ्गा साबित हुने देखिन्छ । यमबहादुर दुरा...