शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्चको किर्ते पत्र देखाएर पद जोगाउन खोजेका निलम्बित वडाध्यक्षमाथि कारबाही गर्न पत्राचार

शारदा पोखरेल । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका जीतपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीले सर्वोच्च अदालतको कागजपत्र किर्ते गरेको प्रमाणित भएको छ । कार्कीले गत बुधबार सर्वोच्च अदालतबाट सफाइ पाएको भन्दै पुनर्बहालीका...