सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वरुण वेभरेजले नक्कली भ्याट बिल किनेर करोडौँ कर छलेको पुष्टि, वित्त व्यवस्थापकलाई रातारात भारत भगाइयो

काठमाडौँ । नेपालमा पेप्सी, मिरिन्डा, सेभेन अप, माउण्टेन ड्यू, स्लाइस, स्टिङ इनर्जी ड्रिंक, एभरभेस सोडा आदि उत्पादन गर्दै आएको कम्पनी हो, वरुण वेभरेज नेपाल प्रालि । भारतको हरियाणामा स्थायी ठेगाना...