बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जिल्ला अदालत धनुषाले जारी गर्‍यो सात जनामाथि पक्राउ पुर्जी

जनकपुरधाम । जिल्ला अदालत धनुषाले ज्यान मार्ने उद्योग मुद्दामा संलग्न सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइतबार अदालतले क्षीरेश्वरनाथ नगरपालिका–५ का सुशीलकुमार चौधरीको जाहेरीका आधारमा क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैया...