मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१ का मनिराम अधिकारीकी १८ वर्षीया छोरी हीरा आइतबार बेलुकातिर आँपको बोटबाट लडेर गम्भीर घाइते भइन् । उनको शरीरका विभिन्न ठाउँमा फ्र्याक्चर भयो ।  मनिराम र आफन्त मिलेर...