मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल

सोमबार, १५ असार २०८३, २३ : २१
सोमबार, १५ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा जापानले ब्राजिल विरुद्ध १-० को सुरुवाती अग्रता बनाएको छ ।
  • खेलको २९औँ मिनेटमा जापानका मिडफिल्डर काइशु सानोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
  • नेपाली समय अनुसार सोमबार राति १०ः४५ बजे सुरु भएको खेलको पहिलो हाफमा जापानले ब्राजिल विरुद्ध दबाब सिर्जना गर्दै महत्वपूर्ण गोल निकाल्न सफल भएको हो ।

काठमाडौँ ।  जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा जापानले ब्राजिल विरुद्ध १-० को सुरुवाती अग्रता बनाएको छ ।

ह्युस्टन रंगशालामा भइरहेको प्रतिस्पर्धाको २९औँ मिनेटमा जापानका मिडफिल्डर काइशु सानोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

नेपाली समय अनुसार सोमबार राति १०ः४५ बजे सुरु भएको  खेलको पहिलो हाफमा जापानले ब्राजिल विरुद्ध दबाब सिर्जना गर्दै महत्वपूर्ण गोल निकाल्न सफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप