शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बिक्री नभएर वाइन थुप्रिन थालेपछि अस्ट्रेलियामा अङ्गुरका दसौँ लाख झाङ उखेलिए

सिड्नी । अस्ट्रेलियाभरमा अङ्गुरका दसौँ लाख झाङ नष्ट गरिएको छ । वाइनको अत्यधिक उत्पादनका कारण मूल्य घट्दै गएको अनि अङ्गुर किसान एवम् वाइन निर्माताहरूको जीविका नै संकटमा पर्ने स्थिति देखिएपछि...