शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डेङ्गुको निःशुल्क उपचार मन्त्रीको भाषणमै सीमित

काठमाडौँ । वैशाखको अन्तिम साताबाट सुनसरीको धरानबाट फैलिएको डेङ्गुको सङ्क्रमण अहिले ५६ भन्दा बढी जिल्ला फैलिसकेको छ । साउनसम्मको तथ्याङ्कमा सबै भन्दा धेरै डेङ्गुको सङ्क्रमण प्रदेश नं. १ मा देखिएको...