आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

बागमती किनारका सुकुम्वासीको व्यवस्थापन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले बागमती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।  बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो...