सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (११ महिनाको तथ्यांकसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक् वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांकका आधारमा राष्ट्र बैंकले रिपोर्ट सार्वजनिक गरेको हो...