प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
सोमबार, ०१ असार २०८३, ११ : २१
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितले उठेर विरोध गरेका हुन् ।
त्यसपछि अहिले विपक्षी एमाले सांसद पद्मा अर्याललाई सभामुख अर्यालले बोल्न दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण