शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कमैयाका हिरोहरू : कुनैबेला मालिकका बाख्रा चराए, अहिले हेडमास्टर

धनगढी । पश्चिम नेपालको पाँच जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका हजारौं कमैया परिवारमा २०५७ साउन २ गते उल्लास छाएको थियो । सरकारले सो दिन कमैया मुक्तिको घोषणा गरेपछि दासताको जञ्जिरबाट...