शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सिराहाको गोलबजारमा रहेका अधिकांश डेन्टल क्लिनिक अवैधरूपमा सञ्चालित

सिराहा । सिराहाको गोलबजार नगरपालिका क्षेत्रभित्र रहेका धेरै जसो डेन्टल क्लिनिक अवैधरूपमा सञ्चालन गरेको पाइएको छ। गोलबजार क्षत्रेमा रहेका डेन्टल क्लिनिकहरू राज्यले तोकेको मापदण्ड विपरीत, आधिकारिक संस्थामा दर्ता र अनुमति...