शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकमा अस्पतालमा तौल कम गर्ने जटिल शल्यक्रिया सम्पन्न

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरुको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ ।  जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले नर्भिकमा हालै...