काठमाडौँ । सर्वोच्च अदालतले मंगलबारका लागि नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित गरेको छ । प्रशासन शाखाबाट मंगलबार विज्ञप्ति जारी गर्दै आजका लागि नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित भएको...