सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरुरी छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरुरी रहेको बताएका छन् । आइतबार एसिड आक्रमण पीडितहरूको जीवनमा आधारित ‘नमेटिने घाउ’ चलचित्रको शुभमुर्हत...