सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु

रोल्पा । रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ। लुङ्ग्री गाउँपालिका–५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ। विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित...