बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कटुवा पेस्तोलसहित तीन भारतीय युवक प्रहरीको  नियन्त्रणमा

सिरहा । प्रहरीले कटुवा पेस्तोलसहित तीन जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । सिरहाको चोहर्वा सिराहा सडक अन्तर्गत नरहा गाउँपालिका ३ हिमालय सुगर मिल अगाडीबाट मंगलबार अपराह्न उनीहरूलाई पक्राउ गरिएको...